विदुर नगरपालिका–५ की एक महिलाको घरमै प्रसूति भएपछि पाठेघरमा साल (प्लासेण्टा) अड्किएको अवस्थामा पिपलटारस्थित आपत्कालीन तथा आधारभूत स्वास्थ्य उपचार केन्द्रमा सफल उपचार गरिएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको नेतृत्वमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, पिपलटारमा स्थापना गरिएको आकस्मिक तथा आधारभूत स्वास्थ्य
वैशाख ८, २०८२ – संखुवासभा जिल्ला मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नु भएको छ ।पोख्रेललाई पेरिसडाँडा स्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभयो पूर्व अध्यक्ष पोख्रेलको आगमनले माओवादी
दुप्चेश्वर गाउँपालिका द्वारा आयोजना गरिएको बागमती प्रदेश अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधी रामेछापको लिखु तामाकोसी गाउँपालिकाले जितेको छ । शुक्रबार दुप्चेश्वरको भ्याङ्लेमा सम्पन्न फाइनलमा धादिङको रुवि भ्याली लाई हराउँदै लिखु तामाकोसीले उपाधी हात पारेको हो । त्यसैगरी नुवाकोटको दुप्चेश्वर तेश्रो भएको छ । प्रतियोगितामा लिखु