३० आश्विन २०८३, शुक्रबार
Logo

शिक्षा

सुन्दरादेवी आधारभूत विद्यालयको शिक्षक छनोट प्रक्रियामाथि प्रश्न

बिदुर, नुवाकोट: बिदुर नगरपालिकाअन्तर्गत श्री सुन्दरादेवी आधारभूत विद्यालयको रिक्त बालकोटा पदमा गरिएको शिक्षक छनोट प्रक्रियामाथि प्रश्न उठेको छ। उक्त पदका लागि चार जना उम्मेदवार सहभागी भएका थिए। सार्वजनिक रूपमा उल्लेख

क्षेत्रपाल माबीको शैक्षिक उन्नतिमा पुर्व बिद्यार्थीहरु एकजुट

गुणस्तरीय तथा प्रबिधी मैत्री शिक्षाको बिकासमा सहयोग गर्ने उदेश्यले क्षेत्रपाल माध्यमिक बिद्यालयका पुर्व विद्यार्थीहरुको भेलाले एल्मुनाइ एशोसिएसनको गठन गरेको छ । क्षेत्रपाल माध्यमिक बिद्यालयको पुर्व बिद्यार्थीहरुको भेलाले एल्मुनाइ एशोसिएसनको अध्यक्षमा

पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन

काठमाडौं । चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीहरूले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा

भुतपुर्व बिद्यार्थी समितीमा अर्याल

भुतपुर्व बिद्यार्थी समितिको अध्यक्षमा रुपा अर्याल चयन हुनुभएको छ । प्रगतिशील माध्यमिक बिद्यालय बिदुर ३ को ब्याच २०६५ को भुतपुर्व बिद्यार्थीहरुको पुनर्मिलन तथा वनभोज कार्यक्रमको अबसरमा गठित समितीको सचिवमा बिष्णुहरी

गैरकानुनी शिक्षक सरुवाको निर्णय सच्याउन कांग्रेस नेताको सुझाव

तारकेश्वर गाउँपालिकाले गैरकानुनी रुपमा शिक्षक सरुवा गरेको बिषयमा नेपाली कांग्रेसका तिन जना नेताहरुले समान धारणा व्यक्त गरेका छन् ।नेपाली कांग्रेस महासमिती सदस्य चोकराज शाक्य, नेपाली कांग्रेस तारकेश्वर सभापति केशवराज अर्याल

शिक्षक सरुवा विरुद्ध संघर्ष समिती गठन, समितीले तारकेश्वर सरकारसंग कानुनी लडाई लड्ने

तारकेश्वर गाउँपालिकामा शिक्षक संघर्ष समिती गठन भएको छ ।तारकेश्वर गाउँपालिकामा कार्यरत सामुदायिक बिद्यालयका शिक्षकहरुको भेलाले पालिका स्तरीय संघर्ष समिति गठन भएको हो ।बुधबार गठन गरिएको संघर्ष समितिको अध्यक्षमा राजु कुमार

तारकेश्वर गाउँपालिकाको शिक्षक सरुवाको निर्णय वडाहरुले कार्यन्वयन नगराउने

तारकेश्वर गाउँपालिकाको शिक्षक सरुवाको निर्णयलाई वडाले अस्विकार गरको छ । आफ्ना वडा भित्र रहेका सबै बिद्यालयलाई पालिका शिक्षा शाखाको हालको सरुवा निर्णय नमान्न वडा अध्यक्षहरुले निर्देशन दिएका छन् । पालिकाले

शिक्षक सरुवामा तारकेश्वर कांग्रेसको आपत्ति“गैर कानुनी सरुवा रोकिनु पर्छ“सभापति अर्याल

तारकेश्वर गाउँपालिकाद्वारा हालै गरिएको शिक्षक सरुवाको निर्णयप्रती नेपाली कांग्रेस तारकेश्वरले असहमती सार्वजनिक गरेको छ । सोमबार सभापति केशब अर्यालले सामाजिक संजाल फेसबुक मार्फत तारकेश्वर गाउँपालिकाले हालै गरेको सरुवाप्रती असन्तुष्टि जनाउदै

तारकेश्वरका- प्राबिधीक शिक्षा अध्ययन गर्नेहरुलाई छात्रबृत्ति

नुवाकोटको तारकेश्वर गाउँपालिकाले प्राबिधिक बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । तारकेश्वर गाउपालिले उपाध्यक्षसँग छात्रवृत्ति कार्यक्रम अन्तरगतको बजेट विद्यार्थीहरुलाई प्रदान गरेको हो। आइतबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका