३० आश्विन २०८३, शुक्रबार
Logo

समाचार

आकस्मिक बर्थिङ केन्द्रमा साल अड्किएकी सुत्केरीको उपचार

विदुर नगरपालिका–५ की एक महिलाको घरमै प्रसूति भएपछि पाठेघरमा साल (प्लासेण्टा) अड्किएको अवस्थामा पिपलटारस्थित आपत्कालीन तथा आधारभूत स्वास्थ्य उपचार केन्द्रमा सफल उपचार गरिएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य तथा

बाढी प्रभावित तथा अभिभावकविहीन विद्यार्थी रेशन तामाङलाई लायन्स क्लबद्वारा छात्रवृत्ति सहयोग

काठमाडौँ, २२ असोज (२०८३) ।भोटेकोशीमा आएको भीषण बाढीका कारण आफ्ना अभिभावक गुमाउनु भएका एक जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नं. ११ घर भई

डा. सैयदको पहलमा तारकेश्वरका बाढीपीडितलाई जस्तापाता र फम हस्तान्तरण, पुनर्वासमा राहत

त्रिशुली, नुवाकोट ।भदौ १० गते आएको विनाशकारी बाढी, पहिरो र नदी कटानका कारण घरबास गुमाएका नुवाकोटको तारकेश्वर गाउँपालिकाका पीडित नागरिकहरूको पुनर्वासका लागि जस्तापाता र फम सहयोग गरिएको छ । समाजसेवी

जालपादेबी मन्दिर पुनर्निर्माणमा रामहरी घिमिरेको १ लाख सहयोगको प्रतिबद्धता, सम्पूर्णमा अभियानमा जोडिन अपिल

विदुर, नुवाकोट ।देवीघाटमा अवस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिर पुनर्निर्माण अभियानलाई गति दिन आर्थिक सहयोग र ऐक्यबद्धता जुट्ने क्रम सुरु भएको छ । यसै सिलसिलामा मन्दिर पुनर्निर्माणको महान

गोकर्ण पुडासैनीद्वारा कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि (पेशागत क्लस्टर) मा उम्मेदवारी घोषणा

विदुर, नुवाकोट ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चुनावी सरगर्मी तीव्र भएसँगै नुवाकोटमा युवा र बौद्धिक वर्गको नेतृत्व दाबेदारी बढ्दो रूपमा देखिएको छ । यसै सिलसिलामा युवा कानुन व्यवसायी गोकर्ण पुडासैनीले नुवाकोट

उमा आचार्यद्वारा कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि (खुल्ला महिला) मा उम्मेदवारी घोषणा

त्रिशुली, नुवाकोट ।नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनको चुनावी सरगर्मीसँगै नुवाकोटमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । यसैबीच, नुवाकोट क्षेत्र नम्बर १ बाट सक्रिय नेतृ उमा आचार्यले

बिदुर नगरपालिका वडा नं. १२ का ५ वटा विद्यालयलाई कुल २३ लाख

बिदुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष उपिन्द्र खड्काले विपद्बाट आउन सक्ने दीर्घकालीन समस्यालाई मध्यनजर गर्दै वडाभित्रका ५ वटा विद्यालयहरूलाई कुल २३ लाख रुपैयाँ विद्यालय व्यवस्थापन खर्च उपलब्ध गराउने

बेलकोटगढीका बाढी पिडितलाई नेकपाको राहत ग्यास र पंखा

बेलकोटगढी नगरपालिका वडा नं. ७ स्थित ठुलोखोलामा भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित भएका करिब ५० परिवारलाई ग्यास, टेबल पंखा लगायतका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरिएको छ ।नेपाली कम्युनिष्ट पार्टी काठमाडौं

आगो गाडीभित्रबाटै सल्किएको हुनसक्ने आशंका

काठमाडौँ माछापोखरीस्थित बुद्धमल पछाडि पार्किङ गरेर राखेको बसमा गएराति आगलागी भएको छ ।आगलागीबाट काठमाडौँ हुँदै वीरगञ्ज चल्ने बा ३ ख ५०८३ नम्बरको बस पूर्ण क्षति भएको छ ।गएराति ९ बजेर