डा. सैयदको पहलमा दशैं अवसरमा राहत वितरण
देशका बिभिन्न भागहरुमा बाढीपहिरोले अकल्पनीय जनधनको क्षति सहित निकै ठुलो पिडा दिएको कुरा सर्बबिदितै छ/ चर्चित चिकित्सक तथा समाजसेवी डा. मनोर दिन सैयदको पहलमा कालीगण्डकी बाढीपहिरो प्रभावीत पर्बत जिल्लाको जलजला-८, फर्से स्थित ७६ परिवारहरुलाई आपतकालिन राहत सामाग्री अन्तर्गत अति आवस्यक खाद्यान्न सामाग्री (चामल, दाल, चिनी र नुन) वितरण गरिएको छ |
रसुवा बाढीप्रभावीतहरुको सेवामा निरन्तर खटिएको डा. सैयदको टोलिले केहि दिन पहिले मात्रै नुवाकोट मा वितरण गरे लगत्तै दशैंको अवसर पारेर स्याङ्जा जिल्ला फेदीखोला अवस्थित अमोर सेवा बाल आश्रमका बालबालिकाहरुलाई तयारी पोशाकका साथै भिरकोट-१ बयरघारी,गल्यांग-१ राम्दी बृधाश्रम र पाल्पा जिल्लाको रामपुरमा समेत जाडोयाममा अति उपयोगी फाइबर सिरक बितरण वितरण गरिरहेको डा. सैयदको सचिवालयद्वारा जानकारी प्राप्त भएको छ !














प्रतिक्रिया दिनुहोस्