१ कार्तिक २०८३, शनिबार
Logo

समाचार

त्रिशूलीपारिका बाढीपीडितको आन्दोलन, तत्काल अस्थायी आवतजावतको व्यवस्था गर्न माग

विदुर, नुवाकोट।गत भाद्र १० गतेको विनाशकारी बाढीले सडक तथा पुलहरूमा गम्भीर क्षति पुर्‍याएपछि त्रिशूलीपारिका बाढीपीडित नागरिकहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिएका छन्। बाढीका कारण आवतजावतका सम्पूर्ण संरचनाहरू भत्किएसँगै यस क्षेत्रको जनजीवन

त्रिशूलीको बाढीले बगाएका दुई ‘लकर’ प्रहरीको सुरक्षित नियन्त्रणमा, प्रमाणसहित सम्पर्क गर्न नुवाकोट प्रहरीको आग्रह

विदुर, नुवाकोट।गत भाद्र १० गते भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण खोलाले बगाएर ल्याएका दुई वटा महत्वपूर्ण ‘लकर’ जिल्ला प्रहरी कार्यालय नुवाकोटले फेला पारेको छ। बाढी आए

भोटेकोसी–त्रिशूली बाढीपीडितलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री वितरण,

विदुर, नुवाकोट।गत भदौ १० गते आएको विनाशकारी भोटेकोसी–त्रिशूली बाढी (हिमालयन विपत्ति) का कारण विस्थापित भएका नागरिकहरूलाई राहत स्वरूप पूर्ण सेट भान्साका सामग्री वितरण गरिएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर

प्राकृतिक विपत्तिमा मातृभूमिलाई मलमः एनआरएनए युगान्डाद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई ३६ लाख बराबरको राहत सामग्री वितरण

बिदुर, नुवाकोट गत भाद्र १० गतेको विनाशकारी बाढीका कारण घरबास गुमाएका रसुवा र नुवाकोटका पीडित परिवारहरूका लागि गैर आवासीय नेपाली सङ्घ ( एनआरएनए ) युगान्डा साहारा बनेर उभिएको छ। ‘दुःखमा

बाढी प्रभावितका लागि वाईसिएल नेपालको १ हजार अस्थायी आवास अभियान सुरु

नुवाकोट । बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि वाईसिएल नेपालले १ हजार अस्थायी आवास निर्माण गर्ने अभियान सुरु गरेको छ। अभियानको सुरुवात नुवाकोटको बेलकोटबाट गरिएको हो। पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष

खाजाको पैसा बचाएर राहत सहयोग

काठमाडौँ, २४ भदौ ।काठमाडौँ स्थित राजधानी क्याम्पस र इनसाइट भिजन कलेजका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको रकमबाट बाढी पिडित तथा प्रभाबित व्यक्तिहरूलाई करिब एक लाख रुपैयाँ बराबरको राहत

भोटेकोशी बाढी पीडितलाई विदुर नगरपालिकाले घरभाडा र खाद्यान्न सहयोग गर्ने,

विदुर, नुवाकोटविदुर नगरपालिकाले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण विस्थापित भएका नगरवासीहरूका लागि विभिन्न राहत र व्यवस्थापनका निर्णयहरू सार्वजनिक गरेको छ। नगरपालिकाको १३४ औँ बैठकले बाढी पीडितको तत्काल

रसुवामा हराइरहेका व्यक्तिको पहिचानका लागि डीएनए परीक्षण सुरु

रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका नेपाली तथा विदेशी नागरिकको पहिचानका लागि रसुवामा डीएनए परीक्षण सुरु गरिएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि आफन्तजन सम्पर्कविहीन

रसुवा–नुवाकोट सहित बाढीपहिरा प्रभावित क्षेत्रमा खोज तथा उद्धार तीव्र

नुवाकोट, भदौ २० । रसुवा–नुवाकोट सहित बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार तथा निमार्ण कार्यलाई तीव्र बनाएको छ ।नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजबाट