
रसुवा, २६ साउन ।रसुवामा वन्यजन्तु भालुको खुट्टा जस्तो देखिने २ वटा आखेटोपहारसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई धुन्चेबाट

नुवाकोट, २६ साउन ।सवारी साधनमा आउने प्राविधिक खराबी र चालकको अस्वस्थताका कारण हुन सक्ने सम्भावित सडक दुर्घटना रोक्न नुवाकोटमा विशेष अभियान चलाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको मुख्य

नुवाकोट, २६ साउन । लगातारको वर्षाका कारण पहिरो र बाढीको जोखिम बढेपछि नुवाकोटको बाहुनबेसीदेखि खरानीटारसम्मको सडक खण्डमा रात्रिकालिन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज (साउन

नुवाकोट — अविरल वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५, भद्रुटार बैदेटोलमा पहिरो जाँदा तीन परिवार प्रभावित भएका छन्। गएराति करिब ११ः४५ बजे आएको पहिरोले स्थानीय सुरेश थपलिया, उमेश थपलिया र श्याम

नुवाकोट ! नुवाकोटको सूर्यगढी गाउँपालिकाको नुवाकोट–उर्लेनी सडकखण्डका विभिन्न स्थानमा ठूलो पहिरो गएपछि स्थानीयको जनजीवन प्रभावित भएको छ। रातमाटे डाँडा, फरपूर र राम्चेमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सूर्यगढी गाउँपालिकासहित

नुवाकोट – विदुर नगरपालिका–५, बाडाचौतारामा वेवारिसे अवस्थामा बस्दै आएका एक अशक्त जेष्ठ नागरिकको विदुर नगरपालिका–५ का वडा अध्यक्ष लिलानाथ न्यौपानेले उद्धार गरेका छन्। लिखु गाउँपालिका–६, थानसिंफाट घर बताउने ६९ वर्षीय

बेलकोटगढी, श्रावण १६ — बेलकोटगढी नगरपालिका–१० का किसानहरू रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लामो समय लाइनमा बसेका किसानले अन्ततः आवश्यकताको

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बक्यौता महसुल नतिरेका उपभोक्तालाई जरिवाना छुट दिने निर्णय गरेको छ। संस्थाका अनुसार २०८३ साउन १५ गतेदेखि २०८३ भदौ १५ गतेसम्म बक्यौता महसुल बुझाउने उपभोक्ताको

नुवाकोट, असार २ गते । जनस्वास्थ्य कार्यालय, नुवाकोटको आयोजनामा नसर्ने रोगको रोकथाम तथा न्यूनीकरणका लागि जनचेतनामूलक “स्वस्थ हिँडाइ, योग र सिकाइ कार्यक्रम” सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने