१५ भाद्र २०८३, सोमबार
Logo

समाचार

पोष्ट बहादुर बोगटी बहुप्राबिधिक शिक्षालय भवन निर्माण सुरु

पोष्ट बहादुर बोगटी बहुप्राबिधिक शिक्षालयको भवन निर्माण कार्यको सुरुवात भएको छ । आइतबार बिदुर नगरपालिका वडा नम्बर १ स्थित सिम्बुटार इन्द्रायणीमा एक कार्यक्रम बिच प्रतिनिधि सभा कानुन न्याय तथा मानव

विद्यार्थी प्रहरी हिरासतमा

आफूले अध्ययन गरेको ज्ञान र सीपको दुरुपयोग गर्ने एक विद्यार्थी प्रहरी हिरासतमा पुगेका छन्।  सूचना प्रविधि विषयमा स्नातक गरिरहेका २० वर्षीय आयुष कुँवरलाई प्रहरीको साइबर ब्युरोले माघ २९ गने स्वयम्भूबाट

प्रचण्डले स्मारिकालाई हेरेको हेरै भए

नुवाकोटका उदयमान नव गायक गगन श्रेष्ठको ‘म तिमीतिरै हेर्छु’ गीत सार्वजनिक भएको छ। प्रणय दिवसको अवसरमा प्रणय दिवसको अवसर पारेर उक्त गीत सार्वजनिक भएको हो। मञ्जिला श्रेष्ठको प्रस्तुति रहेको गीत

कृषकको हल गोरु हरायो

पालिरहेको हल गोरु हराएपछि हलगोरु चलाएर जीविको धानी रहेका कृषकको बिचल्ली भएको छ। अरु कुनै पनि आम्दानीको स्रोत नभएको गोरु जोतेर आम्दानी गरी दैनिकी धान्दै आएका कृषक कृष्णबहादुर मिजारको कालो

माइक्रो दुर्घटनाबाट १६ घाइते

धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परेर १६

लक्ष्मी सपोर्ट फाउन्डेसनद्वारा भूमिदेवी विद्यालयका छात्र छात्रालाई न्यानो कपडा र शैक्षिक सामग्री

तारकेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको भुमेदेबी आधारभुत बिद्यालयका बालबालिकालाई लक्ष्मी सपोर्ट फाउन्डेसन काठमाडौद्वारा न्यानो कपडा लगाएत स्टेसनरी सामाग्री प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका जनप्रतिनिधि एवं लक्ष्मी सपोर्ट

श्री गोर्स्याङ महिला साना किसान कृषि सहकारी संस्थाको छैठौं साधारण सभा सम्पन्न

तारकेश्वर गाउँपालिका उपाध्यक्ष हरि प्रसाद रिमालले सहकारी संस्थाहरु सेयर सदस्य हरु प्रती जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भएको छ । श्री गोर्स्याङ महिला साना किसान कृषि सहकारी संस्थाको छैठौं साधारण सभालाइ

रास्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नुवाकोटको अमरज्योतीलाई

अनेरास्वबियु रत्न राज्य क्याम्पस कमिटिद्वारा आयोजित दोश्रो अन्तर क्याम्पस स्तरीय रास्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नुवाकोटको अमरज्योती क्याम्पसले उचालेको छ । प्रतियोगिताको फाइनलमा बानेश्वर क्याम्पसलाइ सोझो सेटमा पराजित गर्दै अमरज्योती

बेचबिखन प्रभावितहरूको जीबिकोपार्जनमा सघाउदै सुनिता फाउन्डेसन

दुप्चेश्वर- मानव बेचबिखन विरुद्ध काम गर्दै आएको सुनिता फाउन्डेसनले नुवाकोटको दुप्चेश्वरमा जिल्लास्तरीय सरोकारवालाहरूसँग समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।मानव बेचबिखन रोकथाम, बेचबिखन प्रभावितहरूको संरक्षण, बेचविखनको उच्च जोखिममा रहेका महिला