१२ श्रावण २०८१, शनिबार
Logo

माझिटारमा २ दिने पशु तालिम सुरु

नेपाल घरेलु तथा साना उद्योग माहासंघ जिल्ला कार्य समिती नुवाकोटको आयोजना तथा अक्कला देवी कृषी सहकारी सस्था लिमिटेडको संयोजनमा माझिटारमा २ दिने पशु तालिम सुरु भएको छ ।


तालिममा पशुपालन सम्बन्धि प्राबिधिक समस्या समाधानको चर्चा गरिने छ ।।
आधुनिक तरिकाबाट पशु पशु स्याहार , गोठ ब्याबस्थापन र पशुरोग निराकरण सम्बन्धमा सिकाइ केन्द्रित रहने अक्कलादेवी कृषी सहकारीका सचिव राजकुमार अर्जेलले जानकारी दिनु भयो ।


सहकारीले बिदुर नगरपालिकाबाट उपलब्ध कृषि औजार ५० प्रतिशत अनुदानमा बितरण गरेको छ । तालिममा ४० जना कृषकहरुको सहभागिता छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्