१२ श्रावण २०८१, शनिबार
Logo

साहित्य

म नेता हुन सक्दिन

विवेक ढकाल, म चोरलाई साधु भन्न सक्दिन साधुलाई चोर भन्न सक्दिन बेइमानलाई इमानदार भन्न सक्दिन इमानदार लाई बेइमान भन्न सक्दिन साँचोलाई झुटो भन्न सक्दिन र झुटोलाई साँचो भन्न पनि सक्दिन

नुवाकोट लेखक संघमा परी

नेपाली लेखक सँङ्घ नुवाकोट जिल्ला कार्यसमितिका अध्यक्ष जयराम दाहालकाे अध्यक्षतामा प्रथम नेपाली लेखक नुवाकोट जिल्ला अधिवेसन सम्पन्न भएको छ। उक्त प्रथम जिल्ला अधिवेशनवाट नेलेसका नयाँ कार्यसमितिमा अध्यक्ष :प्रमिला दाहाल उपाध्यक्ष

कथा लेखन कार्यशाला गोष्ठी सम्पन्न

देवीघाट – सहिद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विध्यालयले तीन दिवाशीय कथा लेखन कार्यशाला गोष्ठी एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम्

मैले टिकट किन नपाउने ?

– रुद्र ढुंगेल, मएनजीओ चलाउछुसबैलाइ गलाउछु ।मैले डोजर किनेको छुसबैलाइचिनेको छु ।सबै ठेक्काम नै हाल्छससबैलाइमै त पाल्छु ।पैले पनि उठेकै हँुजनमत लुटेकैहु‘ ।हारको होस् या जितको ,म संग त अनुभब

जब मस्तिष्कमा सपनाको कंकाल भेटिन्छ

जब मस्तिष्कमा सपनाको कंकाल भेटिन्छतब आखामा आंसुको पोखरी ताल भेटिन्छ ।। केही गर्छु भनी गन्तव्य तय गर्नु पर्छ नीसफरमा अबस्य दुस्मनहरुको पर्खाल भेटिन्छ ।। यहाँ चिन्न कठिन त मनका धनी

सति ले सरापेको देश।

काजी खान, फलैचामा लडेका,बुढाथोकी बा को,लहरे खोकी झैँसन्चै नहुने ।हुक्काको ट्वार ट्वार झैंबन्दै नहुने । लम्पसार परि बसेकोअर्धमृत क्यान्सरप्यासेन्ट जस्तोबनाइएको देश कोम नागरिक । हिजो, श्री ५राजाका छोराहरुलाईफ्याक्ने नि हामी

कबिताः अतृप्त नेपाल आत्मा

काजीखान मेरो,पंहेलो पिताम्बर त चिथोरिस,के नै बाकिं राख्थिस र हरियो सारी?निमोठेर मेरा अङ्गहरु,मेरो पसिना छिमेकिलाई पोसिस।। सिङ्गो खान नसकेरनै होला हैन?तैंले मेरो चिरा लगाको!!त्यसलाई धामी बनाको,अनि तं डाङ्ग्रे बनेको? कोहि

सामाजिक सञ्जालले बालबालिकामा पार्ने : सकारात्मक र नकारात्मक प्रभाव

–चिरञ्जीवी नेपाल कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरू आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेवसाइट

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा