४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

साहित्य

वैरागी जेठाका प्रगतीशिल कबिता -नागरिकता देखाएर

वैरागी जेठा कविता लेख्ने रहर छैन मलाई मलाई त शब्दमा , खोज्नु छ कविता म असमर्थछु किन भने म ,बसाईँसरीसकेँ नागरिकता देखाएर कवि हुनु छैन मलाई तिमीसँग हिँड्न गन्तव्यमा पुग्न

वैरागी जेठाको मिठा कबिता ; साहित्य जंगल

वैरागी जेठा, म , साहित्यिक जंगलमा छु घनघोर जंगलको बीचमा जोखिम मोल्दै यात्रा जंगलमा फैलिएका जुकाहरु निर्मम टोकीरहेछन् , कविताको गिरि चढ्ने शिलशिलामा लेऊ नै लेऊ लागेको बाटो छिचोल्न माउत्सेहरुको

तिमिले रेमिट्यान्स पठाएनौ भने देशले नेता कसरी पाल्ला ?

देवी काफ्ले – म गर्भमा हुंदैदेखि मेरा निम्ति सपना देखेका तिम्रा अांखालाई साउदीको प्रचण्ड धुपले धमिल्याउंदै छ बाबा! तै पनि तिमी घर नफर्क किनकि तिमिले रेमिट्यान्स पठाएनौ भने यो देश

नजमुल्लालाई खुला पत्र !

–वैरागी जेठा प्रिय नजमुल्ला ! म सँग कुनै शब्दहरु छैनन् म स्तब्ध छु । उत्तेजित हुन्छु र लजावती झैँ लजाउन बाध्य छु मेरो देश ,देश रहेन घर घर जस्तो घर

सरकारी विद्यालय

सरकारी जागिर खानेहरू नै जब विश्वास गर्न सक्दैनन सरकार तिमीले लगानि गरेको विद्यालयमा मलाई पनि रहर त कहाँ थियो र सबैले हेप्ने चेप्ने तुच्छ व्यवहार गर्ने सरकार तिमीले लगानि गरेको

नाङ्गो नाच, नाच्ने काम नगर

एकलाल श्रेष्ठ , मनमैजु भाले बासेर पनि छितीजमा सूर्यको किरणहरु पर्खेका सीतका थोपाहरु टल्कन नपाउँदै बगैचामा रातो कोपिलाहरु फुल्न,मुस्कुराउन नपाउँदै न्यानो प्रकाशको आशमा चराहरुको चीरबिर तरु लतिकाहरुमा स्वतन्त्र गीत गुन्जाउन

देश सम्झेर

विवेक ढकाल आफ्नै पखेरामा पाखुरा बजार्ने रहर नभएको होइन आफ्नै माटोमा पसिना रोप्ने जाँगर नभएको होइन उबेला, बा ले बन्दकीमा लिएको ऋण तिर्न प्रियसीको च्यात्तिएको चौबन्दी फेर्न र सन्ततीको भबिस्य

इच्छुकलाई सम्झिरहँदा

–वैरागी जेठा कवि इच्छुकसँग भेट २०४२ बाट भएको हो । जगदिश ,तारा ,गोपिन्द्रहरुसँग पनि त्यैबेलमा भएको हो । कुमार योञ्जन , मुक्ति प्रधानहरुसँग पनि राम्रो सम्बन्ध बस्दै गयो । २०४६

कबिता – समस्या स्वप्न साकार पारौँ ।

प्रतिभा देवी न्यौपाने, लमजुङ नालापानी, मृदुल कविता पाठ घोकेर आयौं लड्दैभागे, अधम ननिका कम्पनी ती भगायौं हौ गोर्खाली, अब पनि बुझी लिम्पियामा नहारौं आत्मा रोए, उठ सहिदका स्वप्न साकार पारौं