
डा.हरि प्रसाद सिलवाल प्रिय पहाड सलाम छ ! म तिमीले उचालिरहेको च्याउलाई तिम्रो सानो परिचयदिँदै छु– पहाडले पहाड छेक्न सक्दैन, किनकि उक्लि रहेछन् प्राणीहरू– एक पहाड चढेर अर्को पहाड सम्म

हरिप्रसाद सिलवाल (विद्यावारिधि) आमा ! मेरा असंख्य प्रयासहरु असफल भए । समाचारका टिप्पणीहरु सुन्छु विमर्शका बहसमा भाग लिन्छु तसलीमाका उपन्यासहरु पढ्छु लैङ्गिक अध्ययनका निष्कर्षहरु हेर्छु यी सब तिमीलाई बुझ्ने प्रयासहरु

विवेक ढकाल छातिभरी , लिपु , लिम्पिया र कालापानी दुख्दा दुख्दै सुस्ता र सन्दकपुर पोल्दा पोल्दै कसरी भन्न सक्छु र म तिमीले भन्दैमा मेरो माटो- तिम्रै हो भन्न । दुखमा

रुपा अर्याल , शिर ठाडो पारेर बराबर भन्ने दिन आउलाकी भनियो तर कहिल्यै आएन काम गरेर एउटै दाम कमाउला भन्ने दिन आउलाकी भनियो तर, त्यो दिन कहिल्यै आएन थुन्चे बोकेर

–वैरागी जेठा १ दिशा भएर भोकाहरुको लास टुक्रा टुक्रा छ । २ बलभद्रझैँ खँदुवा तोपहरु रिस्प नदीमा , ३हाम्रो जैथक बिज्ने गर्दछ आज झ्याउँनी झैँ ४ यात्राकै क्रम इतिहासका पाना

–वैरागी जेठा अँगालो हाल्छ ,पसिनाको भेलले अनगिन्ती सपनाका माला उन्दै हजारौँ विचारहरु सिउँदै फाटेको यात्रामा म दलीत हूँ ! दूरदर्शक आँखाहरुले कैल्यै चिनेर पढेन मेरा पूर्खाहरुलाई । आफूले आफूलाई वर्गमा

मिन कुमार केसी कोरना आउन त आयौ , काला पानी दुखेको बेला आयौ दलहरु एउटै भए पनि मनहरु फुटेको बेला आयौ उत्तरमा जन्मेर पातालमा घुमेर दक्षिण दिसाबाट आयौ, हवाई जहाजमा

रुपा थापा , बाले आफ्नो भागको जमिनलाई टुक्रा टुक्रा पारेर मलाई अंशबण्डामा दिएको त्यो एक टुक्रा जमिनको फगत एउटा लालपुर्जाको चुत्थो एक टुक्रा कागज मात्र होइन देशको नक्सा कहीं कत्तै

विवेक ढकाल प्रिय कमरेड त्यो बेला तिमीले बोकेका विचार र सिद्धान्तहरू मन परेको हो – मलाई तिमीले उठाएका ती राता झन्डाहरू मन परेको हो-मलाई तिमीले जिउँदै आएको सादगी जिन्दगी झनै