११ चैत्र २०८१, मंगलवार
Logo

हाइकुहरु

–वैरागी जेठा

१ दिशा भएर भोकाहरुको

लास टुक्रा टुक्रा छ ।

२ बलभद्रझैँ खँदुवा तोपहरु

Shivapuri rural municipality awareness message jalapanews

रिस्प नदीमा ,

३हाम्रो जैथक बिज्ने गर्दछ

आज झ्याउँनी झैँ

४ यात्राकै क्रम इतिहासका

पाना एउटा कथा ।

५ आर्तनाद छ नालापानी

बेहोस् खोजेर व्यथा ।

६ शहीदहरु आत्म बलिदानमा

संगीत भर्छ ।

प्रतिक्रिया दिनुहोस्