
विदुर । बैसाख ३० गते सम्पन्न गर्नेगरी सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जाँदा नुवाकोटको सदरमुकामसँग जोडिएको लिखु गाउँपालिकामा पनि उमेद्वारहरुको तिब्र प्रतिस्पर्धा चलेको छ । प्रतिस्पर्धाका बीच लिखुको उपाध्यक्ष

नुवाकोटको बट्टारमा नेकपा एमालेको जिल्ला स्तरिय बृहत जनसभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्तरिय जनसभा सम्बोधन गर्न नुवाकोट आईपुग्नु भएको अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा

नेकपा एमाले नुवाकोटका जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नम्बर २ प्रदेश क संयोजक माधब पाण्डे नेकपा (माओवादी केन्द्र)प्रवेश गरेका छन । पाण्डेले सामाजिक संजाल मार्फत आफूले माओवादी केन्द्रको केन्द्रमा रहेर

रसुवा -रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ । कोभिड–१९ का कारण लामो समयसम्म नाकाबाट आयात–निर्यात कम हुँदा प्रभावित भएको राजस्व सङ्कलन अहिले भने बढेको

सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको मिति नजिकिए सँगै गाउँ नगरको माहोल गर्माएको छ । नेकपा (माओवादी केन्द्र )का नेता–कार्यकर्ताहरू चुनावकेन्द्रित भएर गाउँ–नगर पुगेका छन् । भने उमेदवार बन्ने आकांक्षिहरुले भोट

पछिल्लो समय पैसा र प्रभावको राजनिती गर्नेहरुलाई सचेत युवाहरुले उखबरदारी गर्न थालेको छन् । बिभिन्न पार्टीका युवाहरुले अब पार्टीले आफुहरुलाई जिम्मेवारी दिनु पर्ने कारण सहित माग गर्न थालेको छन् ।

स्थानीय तहको निर्वाचन नजिकिए संगै नुवाकोट जिल्ला भित्र कृयासिल राजनैतिक दल र दलका नेताहरु राजनीतिक अभियानमा जुटेका छन् । यसै क्रममा नुवाकोटकै आकर्षण बन्दै कार्य सम्पादन मुल्यांकनमा प्रथम हुन सफल

नुवाकोट कृषी सहकारी संघ लिमिटेडको पाँचौ अधिवेसन सनिबार विदुरमा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा शिव प्रसाद रिमाल, उपाध्यक्षमा कौशिला रिमाल

पुर्व अर्थमन्त्री तथा रास्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिस्ठ नेता डाक्टर प्रकाश चन्द्र लोहनिले आगामी निर्वाचन मार्फत आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदाउने दाबी गर्नुभएको छ । मुलुकका तीन ठुला