२३ मंसिर २०८२, सोमबार
Logo

प्रदेश नं. ३

सीडीओ र प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न ‘सर्कुलर’

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर अर्थात् परिपत्र जारी गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटि जिल्ला नछाड्न सर्कुलर

‘खर्च गर्नुस्, बजेट लिनुस्’ – मन्त्री शर्मा

शुक्रबार अर्थ मन्त्रालयमा पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न

निशुल्क मोतिया बिन्दुको शल्यक्रिया तथा चस्मा र औसधि बितरण

नुवाकोटको पिपलटारमा निशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ । शान्ति फाउन्डेसन नेपालको आयोजना मात्रिका आई सेन्टर काठमाडौको प्राबिधिक सहयोग र बिदुर नगरपालीका वडा नं ५ को सहकार्यमा आज निशुल्क

आयात प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ ः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको छ ।बुधबार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई

जनसांस्कृतिक माहासंघ नुवाकोट संयोजकमा युवा नेता तोयानिधी पौडेल

जनसांस्कृतिक माहासंघ बागमती प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । प्रथम सम्मेलनले विश्व दोङ्ग नेतृत्वमा ५१ सदस्यीय कार्य समिती चयन गरेको छ । महासंघको उपाध्यक्षमा पुजा श्रेष्ठ , सचिवमा कमान

नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौं समन्वय समितीको अध्यक्षमा सुदिप अधिकारी

नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौं समन्वय समितीको अध्यक्षमा सुदिप अधिकारी निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न सातौं सम्मेलनले अधिकारीको नेतृत्वमा ५५ सदस्यीय समिती सर्वसम्मत गठन भएको छ ।

वर्तमान सरकारबाट देश चल्न सकेन, छिटो चुनावमा गएर सरकार गठन गर्नु पर्छ-नेकपा एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिटोभन्दा छिटो देश चुनावमा जानुपर्ने बताउनुभएको छ ।  आज शुक्रवार काठमाण्डौकाे थापाथलीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै

विवेकशील साझा पार्टीले पहिलो पटक उपत्यकामा बृहत् आमसभा गर्ने

विवेकशील साझा पार्टीले पहिलो पटक उपत्यकामा बृहत् आमसभा गर्ने भएको छ । विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो ।

माओबादी नेता रजमान तामाङद्धारा बिद्यालयहरुलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा बितरण

नेकपा माओबादी केन्द्रका नेता रजमान तामाङले नुवाकोटका बिभिन्न बिद्यालयहरुलाई न्यानो कपडा, शैक्षिक सामाग्री लगाएतका सामान हस्तान्तरण गर्नु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश समितिका सदस्य एवम सम्पर्क