२२ मंसिर २०८२, आईतवार
Logo

प्रदेश नं. ३

गाउँपालिकास्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन

लिखु / नुवाकोटको लिखु गाउँपालिकामा गाउँपालिकास्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समितिको महासंघ गठन भएको छ । महासंघको अध्यक्षमा रामबहादुर ओझा चयन भएका छन् । समितिको उपाध्यक्षमा कविता कुँवर, सचिवमा शैलेन्द्र राई, कोषाध्यक्षमा रेखुमाया थापा र सदस्यहरुमा

त्रिशूली अटोबाट ट्राफिकलाई हेलमेट

विदुर, नुवाकोट / यामाहा कम्पनीको नुवाकोट र रसुवाको आधिकारिक बिक्रेता त्रिशूली अटोले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ६ थान हेलमेट प्रदान गरेको छ । जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक शम्भुबहादुर

क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीड

काठमाडौं । राजधानीको भृकुटीमण्डमा जारी सूचना प्रविधि मेला समापन हुन एक दिन बाँकी रहँदा अवलोकनकर्ताको घुइँचो लागेको छ । पाँचौं दिनसम्ममा प्रविधि मेलाको करिब ३ लाखले अवलोकन गरेका छन् ।

मुआब्जाको माग गर्दै नुवाकोट बन्द

विदुर, नुवाकोट / गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक आयोजना निर्माण गर्दा मुआब्जा दिनुपर्ने माग गर्दै नुवाकोट बन्द गरिएको छ। निर्माणाधिन सडक आयोजनाले मुआब्जामा विभेद गरेर काम थालेको विरोधमा सडक प्रभावितले बन्द गरेका हुन् ।

नेपालको पहिलो ह्याकर सम्मेलन “थ्रेट कन २०१८” हुदै

काठमाण्डौ / नेपालमा साइबर सेक्यूरिटिको गुणस्तर अभ्यास र नयाँ सेक्यूरिटि सिस्टमको सिर्जना तथा विकास गर्ने उदेश्य लिएर नेपालमा साइबर सेक्युरिटी सम्बन्धि आगामी मङ्सिर ६ र ७ गते “थ्रेट कन २०१८” अन्तर्राष्ट्रिय सम्मेलन