२२ मंसिर २०८२, आईतवार
Logo

प्रदेश नं. ३

गणतन्त्र दिवस नुवाकोटमा भव्य रूपले मनाइयो

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रम ठकुरिले हजारौं सहिद, बेपत्ता र घाइतेहरुको संघर्षबाट प्राप्त भएको संघीय गणतन्त्र सबैको साझा भएको बताउनु भएको छ । गणतन्त्र दिवस मुल समारोह समिती

मिलेर चुनाव लडेका कांग्रेस माओवादी एक-आपसमा भिड्दै, (ध्यानाकर्षण पत्र सहित)

नेकपा (माओवादी केन्द्र) बेलकोटगढी नगरकमिटी द्वारा उपप्रमुख शिव प्रसाद दाहालको भ्रष्टाचार सम्बन्धि अडियो टेप प्रकरणको छानबिन प्रक्रियाका बारेमा ध्यानाकर्षण पत्र मार्फत जानकारी माग गरेको छ । मंगलबार बाघखोर स्थित नगरपालिका

नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन हुनुभएको छ । शनिबार बबरमहलमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो

लिखु माओवादी केन्द्रमा भीम ढकाल

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) लिखु गाउँ पार्टीले सम्मेलन मार्फत पालिकाको नेतृत्व टुंगो लगाएको छ । भिम ढकालको नेतृत्वमा ३५ सदस्य गाउँ संगठन समिति चयन भएको छ। उपाध्यक्षहरूमा कुल बहादुर

जालपा क्षेत्र विकासमा भरतकाजी

विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको जालपा क्षेत्र विकास समितिको अध्यक्षमा भरतकाजी चित्रकार चयन हुनुभएको छ। शनिवार भएको जालपा क्षेत्र विकास समितिको १० औ साधारणसभा तथा अधिवेसनले भरतकाजी चित्रकारको

आज पुसे औँसी उत्तरगया धाममा श्राद्ध गर्ने दिन

प्रत्येक वर्ष चन्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध आज विधिपूर्वक गरिँदैछ ।दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिधादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ

नुवाकोट प्याप्सनको अध्यक्षमा पुरुषोत्तम अधिकारी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको अध्यक्षमा पुरुषोत्तम अधिकारी निर्वाचित हुनुभएको छ। शनिवार भएको प्याब्सन नुवाकोटको ९ औ अधिवेशनले अधिकारीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गराएको हो

काेल्पुटार – दुइपिपल – देउराली – झ्याङलि पाेखरि सडक सिलान्यास

बेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर लामाले नगरपालिका समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।बिहिवार काेल्पुटार – दुइपिपल – देउराली – झ्याङलि पाेखरि सडककाे सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै बेलकाेटगढी नगर प्रमुख

राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटको अध्यक्षमा राजकुमार

राष्ट्रिय दलित पत्रकार संघ नुवाकोटको अध्यक्षमा राजकुमार नेपाली चयन हुनु भएको छ । हिजो भएको दोस्रो अधिवेशनबाट नेपालीको संयोजकत्वमा आठ सदस्यीय कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्षमा गोपिनी परियार,