
बेलकोटगढी नगरपालिका उपप्रमुख शिव प्रसाद दाहाल र ठेकेदार बिचमा अनुचित लाभ सम्बन्धमा आएका टीका टिप्पणी प्रती नेकपा (माओवादी केन्द्र) बेलकोटगढी नगर समितीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार बेलकोटगढी

काठमाडौँ, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । प्रधानमन्त्री

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताउनुभएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज

संस्थागत स्वमूल्यांंङनमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले ८० अङ्क प्राप्त गरेको छ । ‘संस्थागत स्वमूल्यांकन’ मा दुप्चेश्वरले १०० अङ्कमा ८० अङ्क दिएको छ । आर्थिक वर्ष २०७९–८० को संस्थागत स्वमूल्यांकनमा दुप्चेश्वरले सो

जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समापन संगै शिवपुरी वाइसीएलको आयोजनामा बृहत बनभोज कार्यक्रमको आयोजना गर्न लागिएको छ । शनिबार शिवपुरीको पर्यटकीय स्थल सुइरेचौरमा माओवादी केन्द्रका नेताहरु हित बहादुर तामाङ

छैठौं लिखु गाउँपालिका स्तरीय रास्ट्रपति रनिङशिल्ड प्रतियोगिता क्षेत्रपाल माध्यमिक बिद्यालयको प्राङ्गणमा सुरुभएको छ । “लिखुको ध्यान अनुशासित तथा उत्कृष्ट खेलाडी उत्पादन” भन्ने नारा सहित सुरु भएको प्रतियोगितामा ८ वटा बिद्यालयले

विदुर सिटि युथ क्लबको तेस्रो अधिवेशनबाट सुनिल श्रेष्ठ दोश्रो कार्यकालको लागी अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । संस्थाको उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा प्रदीपकुमार पण्डित, सहसचिवमा रमेश श्रेष्ठ र कोषाध्यक्षमा

नुवाकोटको तारकेश्वर १ दाङसिङबाट कतारमा रोजगारीमा गएकाहरुको संस्था तारकेश्वर दाङसिङ युवा सेवा समाज दोहा कतारको तर्फबाट मलेसियामा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका डम्बरबहादुर तामाङको उपचारका लागि सहयोग गरेको छ

नेकपा (माओवादी केन्द्र) शिवपुरीको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान वडा सम्मेलन सम्पन्न गरे संगै अन्तिम चरणमा पुगेको छ । अभियानको क्रममा अहिले सम्म ३५ वटा टोल कमिटी गठन भएको छ