
नेपाल दलित मुक्तिमोर्चा शिवपुरीको अध्यक्षमा युवा व्यवसायी सुग्रीम मिजार चयन भएका छन् । बिहीवार सम्पन्न भएको भेलाको उपाध्यक्षमा भिम बहादुर बिश्वोकर्मा, सचिब साजन बिश्वकर्मा, सहसचिब धन बहादुर सुनार, कोषाध्यक्ष पार्वती

जनतासंग माओवादी विशेष रुपान्तरण अभियानका क्रममा लिखु गाउँपालिका स्तरीय दलित मुक्तिमोर्चा गठन गरिएको छ । तुल बहादुर बिश्वकर्माको अध्यक्षतामा गठन भएको गाउँ कमिटिको उपाध्यक्षमा बाबु मिजार,समर मिजार, सचिब रुपा मिजार,

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य राधिका तामाङले शिवपुरी गाउँपालिका भित्रका शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधारका क्षेत्रमा काम गरि रहेको बताउनु भएको छ । महेन्द्र

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत बिदुर नगरसंगठन समितीले संगठन निर्माण प्रक्रिया तीब्र बनाएको छ । अभियानको क्रममा बिदुर नगरपालिका वडा नम्बर नौ किम्ताङ प्लास्टर टोल कमिटी बिस्तार गरेको छ

जनतासंग माओवादी विशेष रुपान्तरण अभियान शिवपुरीले संगठन निर्माणमा तिब्रता दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शिवपुरीको आयोजनामा वडा नम्बर ८ थानापतिको खरी भञ्ज्याङमा टोल कमिटी गठन गरिएको छ

तारकेश्वर गाउँपालिकाले हचुवाका भरमा कर्मचारी हेरफेर गर्दा दैनिक कार्य सञ्चालनमा अवरोध भएको वडा नम्बर ३ का अध्यक्ष सुर्यमान श्रेष्ठले बताउनु भएको छ । वडामा हाल वडा सचिब र प्राबिधिक दुबैको

नुवाकोटको तुप्चेमा निशुल्क स्वास्थ शिविर संचालन हुने भएको छ । मंसिर १४ र १५ गते बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेको अक्करे बजारमा विभिन्न ७ वटा सामाजिक संघ संस्थाको आयोजना

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन तीन वटा सुझाव दिनुभएको छ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहनुभएका गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा भेटवार्तापछि महासचिव

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ( क्रान्तिकारी) बागेश्वरी माध्यमिक बिद्यालयको अध्यक्षमा सन्जु तामाङ चयन भएका छन् ।संगठनको इकाइ उपाध्यक्षहरु हविल तामाङ, सारदा बस्नेत र सर्सिङ तामाङ, रहेका छन् ।