१२ श्रावण २०८१, शनिबार
Logo

विदुर सिटि युथ क्लबमा सुनिल श्रेष्ठ

विदुर सिटि युथ क्लबको तेस्रो अधिवेशनबाट सुनिल श्रेष्ठ दोश्रो कार्यकालको लागी अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।


संस्थाको उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा प्रदीपकुमार पण्डित, सहसचिवमा रमेश श्रेष्ठ र कोषाध्यक्षमा सुमन श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा सुजनकुमार श्रेष्ठ, नरेश थापा, वर्षा नेपाल, निरोज बस्नेत, पुष्प श्रेष्ठ र प्रकाश आचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्