५ चैत्र २०८१, बुधबार
Logo

लिखु माओवादी केन्द्रमा भीम ढकाल

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) लिखु गाउँ पार्टीले सम्मेलन मार्फत पालिकाको नेतृत्व टुंगो लगाएको छ ।

भिम ढकालको नेतृत्वमा ३५ सदस्य गाउँ संगठन समिति चयन भएको छ।
उपाध्यक्षहरूमा कुल बहादुर मगर, सद्दाम राई र राम प्रसाद न्यौपाने, सचिवमा सन्तोष राई चयन हुनुभएको छ । त्यसैगरी सह सचिब गोकर्ण पाठक र कोषाध्यक्षमा मुना घले निर्वाचित भएको बताइएको छ ।

त्यसैगरी अन्य सदस्य हरुमा रामकुमार लामिछाने, ठाकुर नेपाली, होमनाथ ढकाल, अशोक ढकाल, सिताराम नेपाल, जयराज ढकाल, खिल प्रसाद लामिछाने, साइलो तामाङ, सुरेसमान राई, तेज प्रसाद न्यौपाने, रामकुमारी आले, लक्ष्मिदेबी श्रेष्ठ, बिष्णु बहादुर राई, कृष्ण बहादुर मानन्धर, राम प्रसाद भण्डारी, राम भण्डारी, रामकृष्ण श्रेष्ठ, सुमन भण्डारी, सरस्वती अधिकारी, महेन्द्र डंगोल, राजन राई, राजाराम थपलिया, मधु राई, रोशन भण्डारी, श्याम बहादुर तामाङ, रामहरि राई, तुल बहादुर बिक र राम बहादुर बिक रहेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्