१८ बैशाख २०८३, शुक्रबार
Logo

प्रदेश नं. ३

बैज्ञानिक एवम गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार लागिपरेको छ- राज्यमन्त्री यादब

नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रबिधि राज्यमन्त्री बोधमाया यादबले नेपालमा बैज्ञानिक एवम गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार लागिपरेको बताउनु भएको छ ।नागरिकको आर्थिक तथा सामाजिक रुपमा बिकास गर्नका लागि

२४ घण्टामा दुई लाख ११ हजारले कोरोना भाइरसविरुद्धको खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर दुई लाख ११ हजार जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।  सरकारले देशभर १८ वर्षमाथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेकामा पछिल्लो एकै दिन दुई लाख

पत्रकार सहकारी बनाएर सञ्चालन गर्न सकिन्छ- अर्थमन्त्री शर्मा

सामुदायिक पुँजी निर्माण गर्न पत्रकार सहकारी बनाएर उत्पादनसँग पनि पत्रकारहरू जोडिनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । मंगलबार प्रेस सेन्टर ललितपुरको चौँथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले पत्रकारहरूले पत्रकार सहकारी

अब आउने निर्वाचनमा ओलीको कारणबाटै एमाले पार्टी सर्वनास भएर जान्छ- नेता हित बहादुर तामाङ (भिडियो )

नेकपा माओवादीका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सहईन्चार्ज हित बहादुर तामाङले नेकपा माओबादी केन्द्र मात्र नेपालको बैचारिक राजनितिक आधार भएको पार्टी रहेको बताउनु भएको छ ।नेकपा माओबादी केन्द्रमा नेपालको सबै

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु

चितवनको सौराहामा भइरहेकाे नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित तीन सय एक सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।  नयाँ

माओवादी केन्द्र तारकेश्वरद्वारा प्रदेश अधिबेशनको लागी प्रतिनिधि चयन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वरको दोश्रो गाउँ पार्टी सम्मेलन सम्पन्न भएको छ । जिल्ला इन्चार्ज बिमला सुबेदिको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न भएको सम्मेलनले गाउँ पार्टी कमिटी र पार्टीको प्रदेश

नेकपा माओवादी केन्द्र बिदुर नगर कमिटीको अध्यक्षमा बोगटी,सचिवमा पनेरु

नेकपा माओवादी केन्द्र बिदुर नगर कमिटीको दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनद्वारा अध्यक्षमा प्रभा बोगटी निरबिरोध निर्वाचित हुनु भएको छ ।त्यस्तै नगर कमिटिको उपाध्यक्षमा वद्रि प्याकुरेल, कृष्ण आनन्द विक

अर्थमन्त्री जनार्दन शर्माद्वारा समाजवादको आधार तयार हुने उद्घोष

अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट समाजवादको आधार तयार हुने उद्घोष गर्नुभएको छ । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै मन्त्री

नेकपा (माओवादी केन्द्र) तारकेश्वरकोअध्यक्षमा सोमबहादुर तामाङ,सचिवमा बच्चुराम रिमाल,

नेकपा (माओवादी केन्द्र) तारकेश्वर गाउँपालिका कमिटिको दाश्रो गाउ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सोमबहादुर तामाङको अध्यक्षतामा ५५ सदस्यिय कमिटी निर्विरोध निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा जनकराज ढुङ्गाना, केशवप्रसाद