१२ श्रावण २०८१, शनिबार
Logo

बैज्ञानिक एवम गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार लागिपरेको छ- राज्यमन्त्री यादब

नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रबिधि राज्यमन्त्री बोधमाया यादबले नेपालमा बैज्ञानिक एवम गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार लागिपरेको बताउनु भएको छ ।
नागरिकको आर्थिक तथा सामाजिक रुपमा बिकास गर्नका लागि बैज्ञानिक शिक्षा लागू गर्नु अपरिहार्य रहेको बताउनु भएको हो ।
बुधबार नेकपा माओवादी केन्द्र सुर्यगढिको दोश्रो गाउँपालिका सम्मेलनलाई सम्बोधन गर्न नुवाकोट आउनु भएका राज्यमन्त्री यादबले यो देशको एकमात्र क्रान्तिकारी पार्टी भनेको माओवादी केन्द्र मात्रै भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्