नेकपा (माओवादी केन्द्र) तारकेश्वरकोअध्यक्षमा सोमबहादुर तामाङ,सचिवमा बच्चुराम रिमाल,
नेकपा (माओवादी केन्द्र) तारकेश्वर गाउँपालिका कमिटिको दाश्रो गाउ अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सोमबहादुर तामाङको अध्यक्षतामा ५५ सदस्यिय कमिटी निर्विरोध निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा जनकराज ढुङ्गाना, केशवप्रसाद रिमाल र बमबहादुर तामाङ चयन हुनु भएको छ ।
सचिवमा बच्चुराम रिमाल, सहसचिवमा मानबहादुर तामाङ र कोषाध्यक्षमा सुशिला तामाङ चयन हुनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्