
मानव अधिकारका लागि महिला एकल महिला समुहको बागमती प्रदेश अध्यक्षमा नुवाकोटकी देबकी पौडेल चयन हुनुभएको छ । काठमाडौमा सम्पन्न भएकोे दोश्रो अधिबेशनले पौडेललाई सर्ब सम्मत अध्यक्षमा निर्बाचित गरेको हो ।

स्थानीय तह निर्वाचनको मिती नजिकिए सँगै राजनीति दलहरु चुनावी गतिविधीमा सकृय हुन थालेका छन । विभिन्न ठुला देखि साना राजनीतिक दलहरु चुनावी जोड घटाउमा लागेका छन । यसै सन्दर्भमा रास्ट्रीय

लिखु गाउँपालिका वडा नं ४ चौघडा बगैचाका नमराज घिमिरे काठमाडौमा सम्पन्न नेपालि आर्ट कल्चर एण्ड म्युजिक भिडियो अवार्ड बाट सम्मानित भएका छन् । क्षेत्रपाल माध्यमिक बिध्यालय चौघडाबाट माध्यमिक शिक्षा हासिल

शिवपुरी गाउपालीकाको उपाध्यक्ष मंजु केसीले आउदो निर्वाचनमा अध्यक्ष पदको लागी दावी गर्ने बताउनु भएको छ । एक कार्यकाल उपाध्यक्ष पदमा रहेर कार्य सम्पादन गरि सकेको बताउदै उपाध्यक्ष केसी अबको कार्यकाल

काठमाडौंको नयाँ बजारबाट नक्कली नेपाली नोटसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । करिब दुई लाख चौरानब्बे हजार रुपैयाँ नक्कली नोटसहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।पक्राउ

अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताउनुभएको छ । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उहाँले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताउनुभएको हो ।‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज

विगत ६ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र र जिम्मेवार प्रेसको क्षेत्रमा कार्यरत सस्था मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (MFC-CN)को सदस्यमा चयन भएको छ। जनवरी २०२०

नुवाकोटको बिदुरमा रहेको पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष रमेश श्रेष्ठले गत आर्थिक वर्ष २०७७÷०७८ को प्रगती

लिभिङ वाटर नेपालले तारकेश्वर गाउपालीका वडा नं १ का एक सय ४० घर परिवारको लागी खानेपानी आयोजना सम्पन्न गर्न बुधबार उपभोक्ता समितीसंग सम्झौता गरेको छ ।लिभिङ वाटर नेपालले ताक्पा खोला