२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

मानव अधिकारका लागि महिला एकल महिला समुहको प्रदेश अध्यक्षमा देबकी पौडेल

मानव अधिकारका लागि महिला एकल महिला समुहको बागमती प्रदेश अध्यक्षमा नुवाकोटकी देबकी पौडेल चयन हुनुभएको छ ।


काठमाडौमा सम्पन्न भएकोे दोश्रो अधिबेशनले पौडेललाई सर्ब सम्मत अध्यक्षमा निर्बाचित गरेको हो । समितिको उपाध्यक्षमा चितवनकी रुकु अधिकारी, सचीवमा धादिङकी कल्पना अधिकारी, सहसचिवमा सिन्धुपाल्चोकी सुपामाया नेपाल र कोषाध्यक्षमा काभ्रेकी सरिता शाही चयन हुनुभएको हो ।


समुहले महिला मानव अधिकार तथा महिला अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्