११ आश्विन २०७९, मंगलबार
Logo
final gp koirala advert

आगामी निर्वाचनमा राप्रपा नयाँ शक्तिको रुपमा उदाउँछ -पुर्व अर्थमन्त्री डाक्टर लोहनि

पुर्व अर्थमन्त्री तथा रास्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिस्ठ नेता डाक्टर प्रकाश चन्द्र लोहनिले आगामी निर्वाचन मार्फत आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदाउने दाबी गर्नुभएको छ ।


मुलुकका तीन ठुला दलहरु भ्रस्टाचारमा लिप्त भएकाले नेपाली जनता त्यसको बिकल्पमा रहेको बताउनु भएको हो । पार्टीको बिदुर नगरपालिका कार्यसमितिको आयोजनामा भएको कार्यकर्ता भेलामा बोल्दै डाक्टर लोहनिले नुवाकोटको बिकासको जग आफ्नै नेतृत्वमा हालेको बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews


कार्यक्रममा सहमहामन्त्री झनक प्याकुरेल, सहायक महामन्त्री दिपक कुमार राई, केन्द्रीय सदस्य जनकराज पाठक, बागमती प्रदेश समितिका प्रबक्ता बिष्णु प्रसाद सापकोटा, जिल्ला अध्यक्ष कुल बहादुर खड्गी, युवा नेता राजु लोहनी लगाएतले सम्बोधन गर्नु भएको हो । साथै आज भएको चुनावी प्रशिक्षणमा बिभिन्न पार्टीका ३ दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता रास्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा) प्रबेस गरेको आयोजकले बताएका छन् ।


कार्यक्रमको सभापतित्व बिदुर नगर अध्यक्ष प्रकाश जोशिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्