११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौं समन्वय समितीको अध्यक्षमा सुदिप अधिकारी

नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौं समन्वय समितीको अध्यक्षमा सुदिप अधिकारी निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न सातौं सम्मेलनले अधिकारीको नेतृत्वमा ५५ सदस्यीय समिती सर्वसम्मत गठन भएको छ ।


समन्वय समितीको उपाध्यक्षमा रुद्र ढुंगेल, शेरबहादुर तामाङ, सुविन तामाङ निर्वाचित हुनु भएको छ । समन्वय समितीको सचिवमा विनोद न्यौपाने, सहसचिवमा प्रकाश रैला र कोषाध्यक्षमा श्रीप्रसाद घिमिरे चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्