
पर्यटन व्यवसायी एवम सामाजिक अभियन्ता शान्त शर्माले “बिरामी भेटौँ ”भन्ने नयाँ अभियानको सुरुवात गर्नु भएको छ । उहाँले आइतबार ग्रीनसिटी हस्पिटलमा उपचार गराइरहेका क्यान्सर पिडित विरामीलाई एक हजार सहयोग दिएर

चर्चित पत्रकार रवि लामिछाने पत्रकारीता छोडेर औपचारिक रूपमै राजनीतिमा प्रबेश गरेका छन ।उनले एक कार्यक्रमका बीच सभागृहमा आफ्नो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गरेका छन । देशमा

तारकेश्वर गाउँपालीकाले २४ घण्टा निशुल्क हटलाइन सेवा आजबाट सुरु गरेको छ ।नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अबिरलले बिहीबार देखि हटलाइन सेवाको शुभारम्भ गरेको बताउनु भयो ।गाउँपालिकाले २४ सै घण्टा

मानब अधिकारका लागी महिला एकल महिला समुह नुवाकोटले बिदुर नगरपालीकामा नव निर्वाचित प्रमुख तथा उपप्रमुख स्वागत तथा बधाईज्ञापन गरेको छ । नगर प्रमुख राजनलाल श्रेष्ठ तथा उपप्रमुख प्रभा बोगटीको कार्यकक्ष

लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च-नेपाल (भिटोफ) ले सल्लाहकार नियुक्त गरेको छ । पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले

नेकपा (एकीकृत समाजवादी) ले आज आइतवार बेलुकी नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बेलुकी प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाउनुभएको पार्टी केन्द्रीय

लायन्स क्लब अफ काठमाण्डौ वन्डर उमन तथा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आयोजनामा कोलनीमा दुइ दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बिदुर नगरपालीका वडा नं ९ स्थित भैरुम माध्यामिक

१३२.६२ वर्ग कि.मि. क्षेत्रफलमा फैलीएको यस गाउँपालिकामा करिब २२ हजार जनसंख्याको बसोबास रहेको छ, भने स्थानीय तह निर्वाचन २०७९ मा यहाँ १७,३७५ जना मतदाता रहेकोमा १२,४०० को आसपासमा मत खसेको

स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकामा जनता समाजबादी पार्टी (जसपा) ले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका संयुक्त उमेदवार जगत बहादुर तामाङलाई सहयोग गर्ने भएको छ ।जनता समाजबादी पार्टी (जसपा) को