२४ माघ २०८१, बिहीबार
Logo

पत्रकार रवि लामिछाने पत्रकारीता छोडेर राजनीतिमा प्रबेश

चर्चित पत्रकार रवि लामिछाने पत्रकारीता छोडेर औपचारिक रूपमै राजनीतिमा प्रबेश गरेका छन ।
उनले एक कार्यक्रमका बीच सभागृहमा आफ्नो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गरेका छन । देशमा परिर्वतन ल्याउन आफू राजनीतिमा आएको बताउँदै सबैलाई यसैको झुण्डमा गोलबन्द हुने समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्