११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

पर्यटन व्यवसायी एवम सामाजिक अभियन्ता शान्त शर्माद्धारा “बिरामी भेटौँ ”अभियान सुरु

पर्यटन व्यवसायी एवम सामाजिक अभियन्ता शान्त शर्माले “बिरामी भेटौँ ”भन्ने नयाँ अभियानको सुरुवात गर्नु भएको छ ।

उहाँले आइतबार ग्रीनसिटी हस्पिटलमा उपचार गराइरहेका क्यान्सर पिडित विरामीलाई एक हजार सहयोग दिएर अभियानको सुरुवात गर्नु भएको छ ।
यो अभियान सोमबार देखी देशब्यापी रुपमा सुरु गरिएको छ । अस्पतालमा उपचार गराइ रहेका बिरामीहरुलाई भेट्न जादा फलफूलको साटो आफनो आर्थिक हैसियत अनुरुपको आर्थिक सहायता गर्न सके बिरामीको उपचारमा सहयोग पुग्ने उहाँको धारणा छ ।
आइतबार देखी सुरु भएको अभियानमा तिलक बस्नेत, लोकबहादुर टण्डन र सुमि लिम्बु लगाएतका सामाजिक अभियन्ता जोडिनु भएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्