२९ श्रावण २०७९, आईतबार
Logo
final gp koirala advert

सत्ता गठबन्धन दलको लिखु गाउँपालिका स्तरीय बैठक संपन्न

सत्ता गठबन्धन दल लिखु गाउँपालिका स्तरीय बैठक संपन्न भएको छ । नेकपा एकिकृत समाजवादी लिखुका अध्यक्ष जगदीश पाठकको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले केन्द्र र जिल्ला संयन्त्रले गरेका निर्णयका आधारमा मिलेरै चुनावमा जाने निर्णय गरेकोे छ ।

जस अनुसार पालिकामा आफ्नो संगठनको बर्तमान अबस्था जिल्ला पार्टीलाई सोमबार सम्ममा जानकारी गराउने निर्णय भएको छ ।
स्थानीय तहको निर्वाचनमा स्वच्छ छवीका ब्यक्ती उठाउने तयारी गरि रहेको गठबन्धनका दलहरुले जानकारी दिएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

यो पटक नेकपा एमालेको एक सदस्य समेत निर्वाचित नहुने सत्ता गठबन्धन दल लिखुका नेताहरुले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्