२९ माघ २०८१, मंगलवार
Logo

“ नुवाकोट अब एमालेको किल्ला बन्छ ”-अध्यक्ष ओली

नुवाकोटको बट्टारमा नेकपा एमालेको जिल्ला स्तरिय बृहत जनसभा तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।


जिल्ला स्तरिय जनसभा सम्बोधन गर्न नुवाकोट आईपुग्नु भएको अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोट अब एमालेको किल्ला हुने धारणा राख्नु भएको छ ।


अध्यक्ष ओलीले तीनै तहको निर्वाचनमा एमालेका उम्मेदवारहरू अत्याधिक मतले विजयी हुने बताउनु भयो । उहाँले सबैलाई कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्