२१ बैशाख २०८३, सोमबार
Logo

प्रदेश नं. ३

समाज चेतन केन्द्र नुवाकोटको २० औ बार्षिक उत्सबमा ८१ जना जेष्ठ नागरिक सम्मानीत

समाज चेतन केन्द्र नुवाकोटको २० औ बार्षिक उत्सब तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम शुक्रबार बिदुरमा सम्पन्न भएको छ । संस्थाको २० औ बार्षिक उत्सबको अबसरमा बिदुर नगरपालीका भित्रका जेष्ठ नागरिकलाई

दुप्चेश्वर मेलाको सम्झना- श्रीराम श्रेष्ठ

मङ्सिर महिना । बिहानको समय कुहिरोले ढपक्कै छोपिएका छन्, नुवाकोट सदरमुकामस्थित टोल–बस्तीहरू । जाडोले गर्दा बट्टारस्थित आफ्नै घरको ओछ्यानमा निद्राले छाडे पनि सिरकभित्र गुटुमुटिएर सुतिरहेँ अबेरसम्म । धान्यपूर्णिमाको समयमा दुप्चेश्वर

दुप्चेश्वर माहादेवको मन्दिरमा धान्यपुर्णमा लाग्ने मेला सम्पन्न, १लाख ६० हजारले दर्शन गरे , ६ करोड बराबरको कारोबार

नुवाकोट मात्र नभई मुलुककै लागि धार्मिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेला बिहिबार समापन भएको छ । दुप्चेश्वर माहादेवको मन्दिरमा देशका बिभिन्न स्थानबाट बर्ष भरीनै भक्तजन आउने

सांसद मैनाली आफ्नो तलब भत्ताको रकम समाज सेवामा लगानी गर्दै

वीर हस्पिटलको ट्रमा सेन्टरमा सुर्यगढी ५ का विशाल ढकालको खुट्टाको क्यान्सरको उपचार भैरहेको छ । उहाको स्वास्थ्य अबस्था बुझ्न नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वा्चित प्रदेश

हिंसामा परेकाहरुलाई जिल्ला त्रिशुली अस्पताल नुवाकोटको निशुल्क परामर्श र उपचार सेवाको

जिल्ला त्रिशुली अस्पताल नुवाकोटले बिगत २ बर्ष देखी अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एक द्धार संकट ब्यबस्थापन केन्द्र संचालन गर्दै आइरहेको छ । लैंगिकताको आधारमा हुने शारिरिक ,मानसिक, यौन जन्य

नेपाल केम्पो खुकुरी मार्सल आर्टको नया कार्य समिती चयन-अध्यक्षमा अधिकारी

नुवाकोटमा नेपाल केम्पो खुकुरी मार्सल आर्टको नया कार्य समिती चयन भएको छ ।

लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको चौथो दिन समुन्द्रटारमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

बिहिबार नुवाकोटको दुप्चेश्वर गाउपालीका वडा नं ६ समुन्द्रटारमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको चौथो दिन गाउपालीकाका जनप्रतीनिधी, बिभिन्न महिला समुह, संघसस्थाका प्रतिनिधी, नागरिक

गोसाइकुण्ड बहुउद्देशिय सहकारीको ५० हजार बट्टार कल्याणकारी क्रियापुत्री प्रतिस्ठानलाई

बुधबार ॐ श्री गोसाइकुण्ड बहुउद्देशिय सहकारीले संस्था लिमिटेडले आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं ३का उपसभामुख राधिका तामाङले सरकारले अहिले सम्मको

लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत नुवाकोटमा बिभिन्न कार्यक्रम मनाइदै

नुवाकोटमा सोमबार देखी लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । सोम बार साझ बिदुरमा दिप प्रज्वलन गरि सुरु भएको अभियान मंगलबार बिहान चेतना मुलक र्यालीको आयोजना गरी