सांसद मैनाली आफ्नो तलब भत्ताको रकम समाज सेवामा लगानी गर्दै

वीर हस्पिटलको ट्रमा सेन्टरमा सुर्यगढी ५ का विशाल ढकालको खुट्टाको क्यान्सरको उपचार भैरहेको छ ।
उहाको स्वास्थ्य अबस्था बुझ्न नुवाकोट निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा ख बाट निर्वा्चित प्रदेश सासंद बद्री मैनालीले वीर हस्पिटलको ट्रमा सेन्टर पुग्नु भएको छ ।
उहाको स्वास्थ्य अवस्थाको जानाकारी लिदै, सु(स्वास्थ्यको कामना सहित व्यक्तिगत रूपमा उपचारको लागी आर्थिक सहयोग गर्नु भएको छ । साथै उपचारमा थप सहयोग गर्ने समेत बताउनु भएको छ । उहाको उपचारको सांसद मैनालीले लागी सबै पक्षलाई सहयोग गर्न समेत आग्रह गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्