१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल केम्पो खुकुरी मार्सल आर्टको नया कार्य समिती चयन-अध्यक्षमा अधिकारी

नुवाकोटमा नेपाल केम्पो खुकुरी मार्सल आर्टको नया कार्य समिती चयन भएको छ ।

       शुक्रबार नुवाकोटको बट्टारमा आयोजित पहिलो भेलाले श्याम अधिकारीको अध्यक्षतामा ९ सदसिय कार्य समिती चयन गरेको छ । जसमा  उपाध्याक्षमा दिनेश चित्रकार , सचिवमा प्रदिप कुमार भट्ट , कोषध्याक्षमा रबिना थापा मगर, सहसचिवमा रिजन प्रधान , समस्यहरुमा भुवन डंगोल ,रक्षक खनाल, आयुष अधिकारी, संकर गजुरेल सर्वसम्मतले चयन हुनु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्