२१ बैशाख २०८३, सोमबार
Logo

प्रदेश नं. ३

प्रदेश नं ३ का पर्यटकीय गन्तव्य क्षेत्रको खोजी गरिरहेका पत्रकारको प्रतिनिधिमण्डल सनिबार नुवाकोटमा

प्रदेश नं ३ का पर्यटकीय गन्तव्य क्षेत्रको खोजी गरिरहेका पत्रकारको प्रतिनिधिमण्डलले सनिबार नुवाकोट र रसुवाको भ्रमण गरेको छ । प्रदेश नं ३ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल

प्रेस संगठन नेपाल, प्रदेश न ३ को प्रदेश कमिटीले पुर्णता पायो-नामावली सहित

प्रेस संगठन नेपाल,प्रदेश न ३ को प्रदेश कमिटीले पुर्णता पाएको छ । शनिबार बसेको केन्द्रीय कार्यालय, बागबजारमा सम्पन्न प्रदेश ३ को बैठकबाट संगठनले ८३ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ

बौद्धिक अपांगता केन्द्रलाइ न्यानो कपडा हस्तान्तरण

बिदुर नगरपालीका वडा नं ५ मारहेको बौद्धिक अपांगता केन्द्रमा न्यानो कपडा बितरण गरिएको छ । बिदुर नगरपालीका वडा नं ५ मा बौद्धिक अपांगता केन्द्रको लागी सिरक तथा तकिया हस्तान्तरण गरेको

सडकहरु असुरक्षीत, दैनिक ७ जनाको सडक दुर्घटनामा मृत्य हुने गरेको तथ्यांक

नुवाकोटमा शुक्रबार सवारी दर्घटना न्युनिकरण सम्बन्धी अन्र्तकृया कार्यक्रम सम्पन्न भएको । उक्त अन्तक्र्रिया कार्यक्रममा नुवाकोटका सडकहरु सुरक्षित नभएको सरोकारवालाहरुले बताएका छन । भने सडक डिभिजन नुवाकोटले पनि नुवाकोटको सडक प्राविधिक

आफ्नो कार्यकालमा तारकेश्वर गाउपालीकालाई सबृद्ध बनाउन सक्दो प्रयास गर्नेछु – अध्यक्ष वस्ती

तारकेश्वर गाउपालिकाले वडाको योजना वडामानै सम्झौता गर्ने बिकाश शिबिर सम्पन्न गरेको छ । तारकेश्वर गाउपालीकाद्धारा गाउपालिकाबाट बिनियोजित रकमको आयोजना उपभोतmा समिती मार्फत गरिने कामको सम्झौता सम्बन्धित वडाबाटै गर्न सुरु गरेको

आखाँको रोगीले मौकाको फाइदा उठाउनु होला

नेपाल रेडक्रस नुवाकोट शाखा र तिलगंगा आँखा प्रतिष्ठान गौशालाको सयुक्त सहकार्यमा जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटले पुस २ गते महादेवफाँटमा अयोजना गरेको निःशुल्क स्वास्थ्य जाचमा १२२ जना बिरामीको परीक्षण गरिएको

जिल्ला अस्पताल त्रिशुलिमा उपचारको क्रममा एक जनाको मृत्यु,अबस्था तनाब ग्रस्त

नुवाकोट जिल्ला अस्पताल त्रिशुलिमा उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । यती बेला जिल्ला त्रिशुली अस्पतालके अबस्था तनाब ग्रस्त छ । मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं ८ भैरमकोटका

दमको विरामी मृत्युहुदाँ त्रिशुली अस्पताल तनावग्रस्थ

नुवाकोट जिल्ला अस्पताल त्रिशुलिमा उपचारको क्रममा एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु पश्चात अस्पताल तनावग्रस्थ भएको छ । विदुर नगरपालिका वडा नं ८ भैरमकोटकी ६८ वर्षिय खिल कुमारी

२५ मेगावाट सौर्य ऊर्जा उत्पादन हुँदै

विदुर नगरपालिका–६ देवीघाट कोलनीमा देशकै ठूलो सौर्य ऊर्जा परियोजना निर्माण भैरहेको छ । नेपाल विद्युत् प्राधिकरणले देवीघाटमा जडान गर्न लागेको २५ मेगावाट ग्रिड सोलार प्रोजेक्टले तीन महिनाभित्र १० मेगावाट उत्पादन गर्नेछ ।