१२ श्रावण २०८१, शनिबार
Logo

एकीकृत अखिल नेपाल शिक्षक सङगठन नुवाकोटको प्रथम जिल्ला परिषद सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक सङगठन नुवाकोटको प्रथम जिल्ला परिषद शनिबार सम्पन्न भएको छ ।
प्रथम जिल्ला परिषदलाइ सम्बोधन गर्नेक्रममा प्रमुख अतिथी शंकर अधिकारिले केन्द्रको निती र सर्कुलरको आधारमा रहेर जिल्लामा साङगठनिक गतिबिधि गर्न, समग्र शिक्षकको पेशागत समस्या र शैक्षिक समस्यासंग एकजुट भएर सङघर्ष गर्न सुझाब दिनुभयो । सङगठनको अहिलेको कार्यदिशा भाबि कार्यक्रमका साथै बिबिध बिषयमा छलफल भएको सङगठनका जिल्ला अध्यक्ष दिपक ढुङगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्