२१ बैशाख २०८३, सोमबार
Logo

प्रदेश नं. ३

नुवाकोटबाट जन्ती लिएर जादैं गरेको बस दुर्घटना, एकको मृत्यु, ४० जना घाइते

पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।   नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८

चंदा आतंक मच्चाएको भन्दै लिखुबाट २ जना पक्राउ

चंदा आतंक मच्चाएको भन्दै नुवाकोट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ककनि गाउपालीका वडा नं १ का ६३ बर्षका कृष्णहरि घिमिरे र रामेछाप सुनपानी गाउपालीका वडा नं

समाजसेवामा चम्किँदै ‘डाक्टर तामाङ

समाजवादी पार्टिका केन्द्रीय सदस्य डाक्टर भिमलाल तामाङले किस्पाङ गाउँपालिका वडा नंवर ३ काउलेमा बिधार्थीलाई छात्रबृती वितरण, लेखान सामाग्री प्रदान गर्नुभएको हो । जिएफएन परोपकारी परियोजना २०७५-७६ अन्तरगत छात्रबृतीको लागी प्रतिविधार्थी

बालबालिकालाई कसरी सिपालु बनाउने ? हरेक अभिभावकले पढ्नैपर्ने कुरा!

भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको

शिबपुरीमा सहिद स्मृति रङ्गसाला, मन्त्री दुलालद्धारा शिलान्यास

शिबपुरी गाउँपालिका ७ सुनखानीमा सहिद स्मृति रङ्गशालाको शिलान्यास सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि ३ नं प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलाल, बिशेस अतिथि ३ प्रदेश उपसभामुख तामाङ र

सामुदायिक भवन उद्धघाटन तथा हस्तान्तरण, नवनिर्मीत भवन संघिय सांसद तामाङद्धारा उद्धघाटन

तादी गाउपालिका वडा नम्बर ४ सातविसेमा रहेको सातबिसे महिला कृषि सहकारी सस्थाको नवनिर्मीत कार्यालय भबनको संघिय सांसद हित बहादुर तामाङले उदघाटन गर्नुभएको छ । नारी जागरण समाज र वल्र्ड रिनिउको

सजिलै रोजगारी पाउने भएपछि केरुङ प्रवेश पासका लागी बसाइसराई

सरस्वति न्यौपाने,रसुवा । सजिलै रोजगारी पाउने भएपछि केरुङ प्रवेश पासका लागी बाहिरी जिल्लाबाट बसाइसराइ गरेर आउनेहरु बढन थालेका छन् । अध्यागमन कार्यालय रसुवागढिका अनुसार २०७२ को भुकम्प पछि व्यापारिक कारोबार

देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुनः नेपाल सर्वसम्मत चयन

देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको चौथो साधारण सभा सम्पन्न भएको छ । सम्पन्न चौथो साधारण सभाले बिष्णु प्रसाद नेपालको अध्यक्षतामा २९ सदस्सिय कार्य समिती सर्वसम्मत चयन गरेको छ

रीसको झोकमा खुर्पा प्रहार गर्दा एक बालकको मृत्यु

रीसको झोकमा खुर्पा प्रहार गर्दा एक बालकको मृत्यु भएको छ । शुक्रवार अपरान्ह ४ः २० बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नम्वर १२ को देउराली लामाटोलकी २८ बर्षिया पार्बती रानामगरले दाजु