१३ आश्विन २०७९, बिहीबार
Logo
final gp koirala advert

रीसको झोकमा खुर्पा प्रहार गर्दा एक बालकको मृत्यु

रीसको झोकमा खुर्पा प्रहार गर्दा एक बालकको मृत्यु भएको छ । शुक्रवार अपरान्ह ४ः २० बजेको समयमा बेलकोटगढी नगरपालिका वडा नम्वर १२ को देउराली लामाटोलकी २८ बर्षिया पार्बती रानामगरले दाजु नबराज मगरको ३ बर्षिय छोरा सुजन रानामगरलाई खुर्पाले हान्दा बालकको घटनास्थलमै मृत्यु भएको छ । घरमा कोही नभएको समयमा भदालाई खुर्पा प्रहार गरी फरार रहेकी पार्बतीलाई शुक्रवारनै पक्राउ गरिएको हो । घटनाका संबन्धमा थप अनुसन्धान भईरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्