२० मंसिर २०७८, सोमबार
Logo
Hotel Yangra Nuwakot Trishuli

शिबपुरीमा सहिद स्मृति रङ्गसाला, मन्त्री दुलालद्धारा शिलान्यास

शिबपुरी गाउँपालिका ७ सुनखानीमा सहिद स्मृति रङ्गशालाको शिलान्यास सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ३ नं प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलाल, बिशेस अतिथि ३ प्रदेश उपसभामुख तामाङ र प्रदेश माननीय बद्री मैनालि, जनप्रतिनीधी लगाएतको उपस्थीती रहेको थियो ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्