१२ श्रावण २०८१, शनिबार
Logo

समाजसेवामा चम्किँदै ‘डाक्टर तामाङ

समाजवादी पार्टिका केन्द्रीय सदस्य डाक्टर भिमलाल तामाङले किस्पाङ गाउँपालिका वडा नंवर ३ काउलेमा बिधार्थीलाई छात्रबृती वितरण, लेखान सामाग्री प्रदान गर्नुभएको हो ।

जिएफएन परोपकारी परियोजना २०७५-७६ अन्तरगत छात्रबृतीको लागी प्रतिविधार्थी प्रतीमहिना ५०० को डरले बिभिन्न वडामा रहेका गरीब, बिपन्न, दलित र जनजाती समुदायका विधाथीहरु मा वितरण गरिएको तामाङले वताउनुभयो ।

यस्तै उहाँले बिपन्न र कमजोर आर्थीक अवस्था भएका स्थानिय महिलाहरुलाई बाख्रा हस्तान्तरण गर्नुभएको छ । सामाग्री हस्तातरण कार्यक्रममा बोल्नुहुँदै उहाँले प्रदान गरिएका सामग्री दुरुपायोग नगर्न आग्रह गर्नुभएको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्