pratik books stationery

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

नुवाकोट जिल्ला अस्पताल त्रिशुलिमा उपचारको क्रममा एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु पश्चात अस्पताल तनावग्रस्थ भएको छ । विदुर नगरपालिका वडा नं ८ भैरमकोटकी ६८ वर्षिय खिल कुमारी रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमको समस्या भएको र चेक जाँचको लागि घरबाट आईचरमा आएको र टिकट देखि सबै कुरा विरामी आफैले गरेकाले गाह«ो भएका कारणले मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालको लापरबाहिका कारण विरामिको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजि गरीरहेका छन् ।

स्थीतिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपि राजेश थापाले बताए । थाहा अनलाइनबाट