२३ मंसिर २०७९, शुक्रबार
Logo
final gp koirala advert

गोसाइकुण्ड बहुउद्देशिय सहकारीको ५० हजार बट्टार कल्याणकारी क्रियापुत्री प्रतिस्ठानलाई

बुधबार ॐ श्री गोसाइकुण्ड बहुउद्देशिय सहकारीले संस्था लिमिटेडले आफ्नो स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं ३का उपसभामुख राधिका तामाङले सरकारले अहिले सम्मको अबधि आधार तयार गर्न लादा अलमलिएको जस्तो देखिए पनि सरकारले फटाफट काम सुरु गरिसकेको बताउनु भयो ।

उहाले संबिधानले परिकल्पना गरे अनुरुपका अधिकार स्थानियतहमा केन्द्रित गर्न नसकेको बताउनु भयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बिदुर नगरपालीका का उप प्रमुख गिताकुमारुी दाहालले सबै महिला अब ब्याबसायिक बन्न जरुरी रहेको बताउनु भयो । उपप्रमुख दाहालले रेमिटान्सको भर नपर्न आफै पनि काम गरि ब्याबसायी बन्न बैदेशिक राजगारका क्रममा बिदेस जानेका श्रीमती हरुलाई आग्रह गर्नु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

सहकारीले स्थापना दिवसको अबसर पारेर बट्टार कल्याणकारी क्रियापुत्री प्रतिस्ठानको भवन निर्माण सहयोगार्थ रु. ५१,५०५( एकाउन्न हजार पाँच सय पाँच )को चेकसमेत हस्तान्तराण गरेको छ । त्यस्तै स्थापना दिवसका अबसर पारेर सहकारीले आफ्ना सस्थापक सदस्यहरु तथा बिभिन्न महिला समुहहरुलाई समेत सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्