१८ बैशाख २०८३, शुक्रबार
Logo

प्रदेश नं. ३

प्रगतिशील पत्रकार संघ बागमती प्रदेश समितीमा रमेश पौडेल

प्रगतिशील पत्रकार संघ बागमती प्रदेश समिति गठन भएको छ ।भेलाले रमेश पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती गठन भएको छ ।समितीको उपाध्यक्षमा घनश्याम अधिकारी (वैरागी जेठा) सचिवमा लक्ष्मणदेव पाण्डे, सहसचिवमा

मेलम्चीको पानी काठमाडौ आइपुग्यो

वर्षौंदेखि प्रतिक्षाको रुपमा रहेको मेलम्ची खोलाको पानी काठमाण्डौ आइपुगेको छ । सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाण्डौको सुन्दरीजल आइपुगेको हो । सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री

नेकपा प्रचण्ड-माधव समुह निकट अखिल नेपाल महिला संघ नुवाकोटको बिरोध प्रद्र्धशन

नेकपा प्रचण्ड माधव समुह निकट अखिल नेपाल महिला संघ नुवाकोटले आइतबार बिरोध र्याली प्रद्र्धशन गरेको छ । अखिल नेपाल महिला संघ नुवाकोटले प्रतिगमन, महिला हत्याहिंसा, बलात्कार बिरुद्ध र संसद पुनःस्थापनाको

राष्ट्रिय युवा परिषद् नुवाकोटको अध्यक्षमा निलमबाबु ढुंगेल चयन

राष्ट्रिय युवा परिषद् नुवाकोटको अध्यक्षमा निलमबाबु ढुंगेल चयन हुनु भएकोछ । राष्ट्रिय युवा परिषद्ले देशका ७७ वटै जिल्लामा जिल्ला नेतृत्व चयन गरेको छ ।जिल्ला अध्यक्षसहित तीन जना अधिकृत पदेन सदस्य

नुवाकोट सुनचाँदी ब्याबसायी संंघको अध्यक्षमा पुनःभिम बज्राचार्य

नुवाकोट सुनचाँदी व्यवसायी संघको सातौ र आठौ साधारणसभा तथा तेस्रो अधिवेशन सनिबार सम्पन्न भएको छ । आज भएको अधिबेशनले पुरानै कार्य समितीलाई निरन्तरता दिदै पुन ः अध्यक्षमा भिम बज्राचार्य सहित

अपाङ्गता भएका ब्यक्तिहरुलाई बिदुर नगरपालीकाको जनहि १५ हजार सहयोग

उद्यमशिल तथा सिपबिकाश अपाङ्ग संघ नुवाकोटको आयोजनामा समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तीहरुको क्षमता अभिबृद्धि तथा जिविकोपार्जन सहयोग कार्यक्रम सम्पन्न भएको छ ।बिदुर नगरपालीकाको १३ वटै वडाका निलो,

भुमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिती नुवाकोट र स्थानिय निकाय बिच सम्झौता

भुमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिती नुवाकोटले जिल्लामा रहेका भुमी समस्यालाई समाधान गर्न गाउपालीकाहरुसंग अन्र्तक्रिया गरेको छ । बुधबार बिदुरमा आयोजित कार्यक्रममा नुवाकोटका ९ वटा स्थानिय तहबिच छलपफ तथा

तारकेश्वर घिमिरे समाजको अध्यक्षमा बद्रि प्रसाद घिमिरे

नुवाकोटको तारकेश्वर गाउपालीका पालीका स्तरीय घिमिरे समाज गठन भएको छ ।घिमिरे बन्दु राष्ट्रिय प्रतिष्ठान नेपाल जिल्ला कार्य समन्वयन समितीका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको आतिथ्यतामा राममणी घिमिरेको अध्यक्षतामा बसेको तारकेश्वर बन्दुको

दुर्घटनामा मृत्युपछि आफन्तद्वारा प्रदर्शन

सनिबार राती गाडिको ठक्कर बाट नुवाकोटको लिखु गाउपालिका वडा नम्बर ३ पट्टाबारीमा एक युबकको ज्यान गएको छ । जिल्लाको सुर्यगढी गाउपालिका वडा नम्बर ५ काे घर भै लिखु ३ पट्टावारी