२३ मंसिर २०८२, सोमबार
Logo

प्रदेश नं. ३

काठमाण्डौ महानगरपालिकामा बिरामी र कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स

काठमाण्डौ महानगरपालिकाले कोरोना सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पुर्‍याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।  कोरोना सङ्क्रमित र अन्य रोगका बिरामीलाई छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको सुविधा दिने निर्णय

सर्वोच्च अदालतको सेवा कटौती

सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा कटौती गर्ने भएको छ । सर्वोच्च अदालतको हिजो बसेको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले  आजदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय

काठमाण्डाै उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वरेण्टीन र हाेम आइसाेलेशनमा बस्नुपर्ने

काठमाण्डाै उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ । काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले साेमवार बेलुका एक आदेश

पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर

तारकेश्वर काठमाडौं संघीय जनसम्पर्क मञ्चको अध्यक्षमा नारायण पौडेल,सचिवमा डिल्ली रिमाल

तारकेश्वर काठमाडौं संघीय जनसम्पर्क मञ्चको तेस्रो भेलाले नारायण पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी चयन भएको छ । माओवादी केन्द्रको तारकेश्वर काठमाडौं सम्पर्क समितिको उपाध्यक्षमा कोमल राज ढुङ्गाना, सचिवमा डिल्ली रिमाल,

नेकपा एमाले नुवाकोटको अध्यक्षमा मैनाली र सचिवमा अधिकारी चयन

एमालेको बागमती प्रदेश कमिटीको बैठकले सबै जिल्लामा अधिवेशन अायोजक कमिटी गठन गरेको छ । जस अनुसार नुवाकोटमा एमालेको अधिवेशन अायोजक कमिटीको अध्यक्षमा बद्री मैनाली र सचिवमा काशिराज अधिकारी चयन हुनुभएको

राप्रपा लिखु गाउपालीकाको अध्यक्षमा चिन्नल राई

रााष्ट्रिय प्रजातन्त्र पार्टीको लिख् गाउँपालिकाको कार्यसमिति गठन भएको छ ।चिन्नल राईको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । समितिको उपाध्यक्षमा धुव्रप्रसाद धिताल, सावित्री पन्त र वावुराम राई रहेका

चैत्र २१ गते राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नुवाकोट आउने

चैत्र २१ गते राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नुवाकोट आउने भएका छन् । रााष्ट्रिय प्रजातन्त्र पार्टीको लिखु गाउँपालिका स्तरीय अधिवेशनमा प्रमुख अतिथीको रुपमा डां लोहनी आउने भएका हुन् ।उनि

अनेरास्ववियु नुवाकोटको जिल्ला अधिवेशन जेठ २८/२९ मा

नुवाकोट – नेकपा एमाले सम्वद्द विध्यार्थी संगठन अनेरास्ववियु नुवाकोटको १७ औ जिल्ला अधिवेशन ७८ जेठ २८ र २९ मा हुनेभएको छ। अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको आज नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा