
नेपाली काङ्ग्रेस तारकेस्वर गाउँपालिका कार्यसमितिको कृयासिल सदस्यहरुको भेला सम्पन्न भएको छ ।भेलामा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चोकराज शाक्यले पार्टीको नीतिनियम र बिधि बिधान अनुसार सबै तहका निर्वाचनमा अनुशासित र मर्यादित

लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा सनिबार बट्टारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा २६ जना भन्दा बढीले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ ।निरन्तर सामाजिक कार्य गर्दै

नुवाकोट जिल्लाको तारकेश्वर गाउपालीका वडा नं २ निवासी समाजसेवी जनक राज ढुंगानाले नुवाकोटको तारकेश्वर गाउपालीका वडा नं २ को तारुका र धादिङको निलकण्ठ नगरपालीका वडा नं ५ देउरालीखामी जोड्ने खानी

तारकेश्वर गाउपालीकाको प्रशासनिक भवन निर्माणको लागी स्थानियहरुले गाउपालीकालाई निशुल्क जग्गा उपलब्ध गराएका छन् । स्थानिय नागरिकहरुले आफुहरुले भोगचलन गरि रहेको जमिन पालिकालाई प्रशासनिक भवनको लागी सम्पुर्ण कागजाती प्रकृया पुरा गरी

नुवाकोटको बेलकोटगढीमा पहिरोले पुरीदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बेलकोटगढी नगरपालीका वडा नं ५ कालधाराका बिष्णु प्रसाद लामिछाने रहेको नुवाकोट प्रहरीले जनाएको छ ।अबिरल बर्षाका कारणले करेसामा भल

बागमती प्रदेश सरकारले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री र भौतिक पुर्वाधार विकास मन्त्रीमा नियुक्त पाण्डेलाई मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो

नेकपा एमाले विभाजन गरी वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । वरिष्ठ नेता माधव नेपालसहितका नेताहरू बुधवार कान्तिपथमा रहेकाे

माओवादी केन्द्र तारकेश्वर गाउँपालिकाको वडा भेला सम्पन्न भएको छ ।वडा भेलाले वडाको नेत्रृत्व चयन गरेको माओवादी केन्द्र तारकेश्वर गाउँपालिकाका युवा नेता बच्चुराम रिमालले बताउनु भयो ।वडा नम्बर १ मा बमबहादुर

पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार ६ सय ६७ जनाको पीसीआर र चार हजार नौ सय ६ जनाको एन्टिजेन