१२ श्रावण २०८१, शनिबार
Logo

लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा सनिबार बट्टारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा २६ जना भन्दा बढीले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ ।
निरन्तर सामाजिक कार्य गर्दै आइरहेको लायन्स क्लब अफ नुवाकोट क्यापिटलले बढ्दो रगत अभाबको समस्या सामाधानको लागी रक्तदान कार्यक्रम आयोजना गरिएको बताएको छ ।

कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का क्लस्टर चिफ अनुज कुमार श्रेष्ठ, लायन्स मोडल भिलेज नुवाकोटका प्रमुख श्रीकृष्ण रिजाल, डिस्ट्रिक एडभाईजर राजु अमात्य लगायतको उपस्थिति रहेको रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्