१४ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा सनिबार बट्टारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा २६ जना भन्दा बढीले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ ।
निरन्तर सामाजिक कार्य गर्दै आइरहेको लायन्स क्लब अफ नुवाकोट क्यापिटलले बढ्दो रगत अभाबको समस्या सामाधानको लागी रक्तदान कार्यक्रम आयोजना गरिएको बताएको छ ।

कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का क्लस्टर चिफ अनुज कुमार श्रेष्ठ, लायन्स मोडल भिलेज नुवाकोटका प्रमुख श्रीकृष्ण रिजाल, डिस्ट्रिक एडभाईजर राजु अमात्य लगायतको उपस्थिति रहेको रहेको थियो ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्