१३ आश्विन २०७९, बिहीबार
Logo
final gp koirala advert

चैत्र २१ गते राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नुवाकोट आउने

चैत्र २१ गते राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नुवाकोट आउने भएका छन् ।
रााष्ट्रिय प्रजातन्त्र पार्टीको लिखु गाउँपालिका स्तरीय अधिवेशनमा प्रमुख अतिथीको रुपमा डां लोहनी आउने भएका हुन् ।
उनि सगै नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका निर्मात्री तथा रााष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य रेखा थापा पनि नुवाकोट आउदैछिन्।

लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा आयोजित गाउँपालिकास्तरीय अधिवेशनमा पार्टीका विभिन्न केन्द्रिय स्तरका नेताहरु समेत सहभागि हुने राप्रपा नुवाकोटका नेता रामचन्द्र अगस्तीले जानकारी दिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्