११ बैशाख २०८२, बिहीबार
Logo

राष्ट्रिय युवा परिषद् नुवाकोटको अध्यक्षमा निलमबाबु ढुंगेल चयन

राष्ट्रिय युवा परिषद् नुवाकोटको अध्यक्षमा निलमबाबु ढुंगेल चयन हुनु भएकोछ । राष्ट्रिय युवा परिषद्ले देशका ७७ वटै जिल्लामा जिल्ला नेतृत्व चयन गरेको छ ।
जिल्ला अध्यक्षसहित तीन जना अधिकृत पदेन सदस्य रहने गरी ९ जनाको बोर्ड रहने परिसदले जनाएको छ ।
परिषद्ले विशेषत युवाको नेतृत्व क्षमता विकास, उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन र युवा परामर्श सेवा, विभिन्न सञ्जालहरु मार्फत युवा परिचालनर युवा प्रतिभा पहिचान साथै प्रोत्साहन जस्ता युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको परिषदले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्