१२ श्रावण २०८१, शनिबार
Logo

प्रगतिशील पत्रकार संघ बागमती प्रदेश समितीमा रमेश पौडेल

प्रगतिशील पत्रकार संघ बागमती प्रदेश समिति गठन भएको छ ।
भेलाले रमेश पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती गठन भएको छ ।
समितीको उपाध्यक्षमा घनश्याम अधिकारी (वैरागी जेठा) सचिवमा लक्ष्मणदेव पाण्डे, सहसचिवमा गोविन्दकुमार शर्मा, कोषाध्यषमा विष्णुहरि तिमिल्सिना, चयन हुनु भएको छ । सदस्यहरुमा भक्त विक , अरुण थिङ , सुमन आचार्य र ज्ञानेन्द्र तिमिल्सना चयन हुनु भएको छ । ।

प्रतिक्रिया दिनुहोस्